राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी । मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी माघ ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता … Continue reading राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने